Перейти к содержимому

प्रज्ञा–सिस्नुपानी देउसी २०७९ || भाग २ || SISNUPANI DEUSI 2079 || PART 02

Sisnupani Nepal

0:00 / 0:00

प्रज्ञा–सिस्नुपानी देउसी २०७९ || भाग २ || SISNUPANI DEUSI 2079 || PART 02

1 252 021 просмотр · 3 года назад
Sisnupani Nepal
210 тыс. подписчиков
1 252 021 просмотр · 3 года назад
नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) वि. सं. २०५५ मा स्थापित संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य–कलाको स्तरलाई उठाउन संस्थाले विगत २५ वर्षदेखि अनवरत रूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट देखाइ सकारात्मक बाटोतर्फ सङ्केत गर्दै आएको छ । सामाजिक रूपान्तरणमा यस्ता गतिविधिले विशेष भूमिका निर्वाह गरेको पाइन्छ । #sisnupaninepal #deusi2079 अतिथि व्यवस्थापन: सागर थापा, कमल ढकाल, जयराम खनाल, शैलज नेपाल यातायात व्यवस्थापन: केशव खनाल, सुमन धिताल वाद्यवादन: शिशिर योगी, न्हुच्छे दर्शन, बिबि अनुरागी, नगेन्द्र राई, दिपेश राई वृत्तचित्र: लक्ष्मण गाम्नागे , टिकाराम यात्री, केपी देवकोटा, एपी वान टेलिभिजन परिवार तस्वीर: चन्दशेखर कार्की र समूह मञ्च: राजन खतिवडा, विमल सुवेदी, होमबहादुर बिसी र समूह फूल सज्जा: उज्जवल माली छपाइ: सुन्दर बस्नेत, केशव धिताल, रमण लामिछाने शृङ्गार तथा हेयर: विनोद श्रेष्ठ सुरक्षा: टोटल ग्लोवल सेक्युरेटी ध्वनि: सुहन शाक्य, आइ एस एस परिवार अनलाईन: माधव पौडेल प्रकाश: बलराम केसी समाचार संयोजन: राजु पौडेल छायाङ्कन: प्रकाश गोपाली, शुसिल बानिया, कुमार थापा, निराजन कार्की, अखिल बास्तोला, केशव अधिकारी, सरोज बजगाई, कौशल उप्रेती छायाङ्कन प्रमुख: डोरबहादुर कटुवाल (कुमार) सम्पादन: सन्तोष दवाडी प्राविधिक संयोजन तथा पोष्ट प्रोडक्सन: अल थ्री मिडिया घर भिडियो निर्माण: पदम तिमिल्सिना