बैशाखदेखि भदौसम्मका महत्वपूर्ण समसामयिक घटना | Current Affairs 2083 | Pre-Test Special | GK तयारी
Study4Loksewa
0:00 / 0:00
बैशाखदेखि भदौसम्मका महत्वपूर्ण समसामयिक घटना | Current Affairs 2083 | Pre-Test Special | GK तयारी
229 просмотров · 6 дн. назад
Study4Loksewa
1,14 тыс. подписчиков
229 просмотров · 6 дн. назад
📚 बैशाखदेखि भदौ महिनासम्मका महत्वपूर्ण समसामयिक घटनाहरू यस भिडियोमा समेटिएका छन्।
नजिकिँदै गरेको Pre-Test तथा विभिन्न प्रतियोगितात्मक परीक्षाको तयारी गर्ने विद्यार्थीहरूका लागि यो भिडियो निकै उपयोगी हुनेछ। 🇳🇵
यस भिडियोमा नेपाल तथा विश्वसँग सम्बन्धित महत्वपूर्ण Current Affairs, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम, नियुक्ति, पुरस्कार, खेलकुद, राजनीति, अर्थतन्त्र, महत्वपूर्ण दिवस लगायतका समसामयिक विषयहरू समेटिएका छन्।
✅ Pre-Test तयारी
✅ लोकसेवा तयारी
✅ शिक्षक सेवा तयारी
✅ CTEVT तथा अन्य प्रतियोगितात्मक परीक्षा
✅ सामान्य ज्ञान तथा Current Affairs तयारी
📌 भिडियो पूरा हेर्नुहोस् र आफूलाई कति प्रश्नको उत्तर थाहा रहेछ कमेन्टमा लेख्नुहोस्।
👍 भिडियो उपयोगी लागे Like गर्नुहोस्
🔔 यस्तै परीक्षा उपयोगी सामग्रीका लागि Channel Subscribe गर्नुहोस्।
#CurrentAffairs #समसामयिक #PreTest #GK #LokSewa #प्रतियोगितात्मकपरीक्षा #नेपालसमसामयिक
#CurrentAffairs #समसामयिक #PreTest #PreTestPreparation #GK #GeneralKnowledge #LokSewa #LokSewaAayog #CTEVT #TeacherService #प्रतियोगितात्मकपरीक्षा #नेपालसमसामयिक #CurrentAffairs2083 #GKPreparation #ExamPreparation