MG को STALL मा ग्राहकको यस्तो उत्साह! | Britantnews | Autobritant
Britant News
0:00 / 0:00
MG को STALL मा ग्राहकको यस्तो उत्साह! | Britantnews | Autobritant
73 просмотра · 2 недели назад
Britant News
768 подписчиков
73 просмотра · 2 недели назад
काठमाडौंको भृकुटीमण्डपमा जारी NAIMA Mobility Expo 2026 को पहिलो दिन MG Motors को स्टलमा दर्शक तथा ग्राहकहरूको उल्लेख्य आकर्षण देखिएको छ। ⚡🚗
MG ले एक्स्पोमा EV, पेट्रोल तथा ICE सेग्मेन्टका विभिन्न मोडलहरू प्रदर्शनमा राखेको छ। विशेषगरी MG Comet EV ले दर्शकहरूको ध्यान खिचिरहेको छ। यसको सुरुवाती मूल्य ४६ लाख ९९ हजार रुपैयाँ रहेको छ।
नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ? MG का विभिन्न मोडल, भेरियन्ट र मूल्यबारे प्रत्यक्ष जानकारी लिन NAIMA Mobility Expo 2026 मा रहेको MG Motors को स्टलमा पुग्नुहोस्।
#NAIMAMobilityExpo2026 #MGMotors #MGCometEV #MGNepal #ElectricVehicle #EVNepal #AutoExpoNepal #NepalAutoShow #Bhirkutimandap #CarNepal #EVCars #AutomobileNepal