Перейти к содержимому

पचलि भैरब @क्वा बहाःतेप आजु द्यः जात्रा - २०८२ Shree Pachali Bhairav | Aaju Dya | Teku Kathmandu |

Lucky Maharjan

0:00 / 0:00

पचलि भैरब @क्वा बहाःतेप आजु द्यः जात्रा - २०८२ Shree Pachali Bhairav | Aaju Dya | Teku Kathmandu |

1 305 просмотров · 11 месяцев назад
Lucky Maharjan
780 подписчиков
1 305 просмотров · 11 месяцев назад
#pachalibhairab #jatra #pachali #bhairab #aaju पचली भैरवलाई नेवाःहरू तेप आजु द्य पनि भन्ने गर्दछन् । ठकुरी राजा हुन भनेर थकु जुजु पनि भन्ने गरिन्छ । त्यसैले घटस्थापनाको चौथो दिनको साँझ पचली भैरवको मूर्तिलाई क्वा बहाःमा बस्ने थकु जुजुहरूको घरमा लगेर पूजा गर्ने गरिन्छ । त्यसै रात मूर्तिलाई टेकु पचलीमा ल्याइन्छ । भोलिपल्ट बिहानै वर्ष दिन अगाडि बनाएको जाँड रक्सी ठूलो घ्याम्पोमा राखेर पञ्चनालीमा बगाइन्छ ।