Перейти к содержимому

सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी ।। Diesel Transfer by Dron 2083-06-19

Rupse News

0:00 / 0:00

सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी ।। Diesel Transfer by Dron 2083-06-19

753 просмотра · 3 нед. назад
Rupse News
301 подписчик
753 просмотра · 3 нед. назад
यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाले बेनी जोमसोम सडकखण्डको विभिन्न ठाउँमा पहिरो खसेर तथा कालीगण्डकी नदीको कटानले सडक अवरुद्ध बनाएपछि उक्त सडक खुलाउन परिचालन गरिएका डोजरलगायत इक्वीपमेन्टका लागि चाहिने इन्धन (डिजेल) ड्रोनबाट ढुवानी गरिएको छ ।