Перейти к содержимому

Resurrection demands : To fulfill God’s great commission (परमेश्वरको महान आज्ञालाई पूरा गर्न )

Home Church Chennai - Nepali location

0:00 / 0:00

Resurrection demands : To fulfill God’s great commission (परमेश्वरको महान आज्ञालाई पूरा गर्न )

84 просмотра · 2 года назад
Home Church Chennai - Nepali location
5,3 тыс. подписчиков
84 просмотра · 2 года назад
© Home Church Chennai Nepali service. पुनरुत्थानको माग: परमेश्वरको महान आज्ञालाई पूरा गर्न Resurrection demands : To fulfill God’s great commission १ कोरिन्थी १५:३-८ ३ किनभने मैले जे पाएँ त्‍यसैलाई सबैभन्‍दा मुख्‍य विषयको रूपमा तिमीहरूलाई सुम्‍पिदिएँ, अर्थात्‌ पवित्र धर्मशास्‍त्रअनुसार ख्रीष्‍ट हाम्रा पापका निम्‍ति मर्नुभयो। ४ उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्‍त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। ५ उहाँ केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखा पर्नुभयो।६ त्‍यसपछि उहाँ एकै समयमा पाँच सयभन्‍दा बढ़ी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्‍ये धेरैजसो अहिलेसम्‍म छँदैछन्‌ तर कोही-कोही सुतिसकेका छन्‌। ७ त्‍यसपछि याकूब र सबै प्रेरितहरूकहाँ उहाँ देखा पर्नुभयो। ८ सबैभन्‍दा अन्‍त्‍यमा असमयमा जन्‍मेको मानिसकहाँ जस्‍तो मकहाँ पनि उहाँ देखा पर्नुभयो। प्रेरित १:२-३ २ आफैले छान्‍नुभएका प्रेरितहरूलाई येशूले पवित्र आत्‍माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्‍वर्गमा उचाली लगिनुभएको दिनसम्‍मका सबै कुरा त्‍यस पुस्‍तकमा लेखिएका छन्‌। ३ आफ्‍नो दु:ख-भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्‍मुख उहाँले आफैलाई जीवित प्रस्‍तुत गर्नुभयो। चालीस दिनसम्‍म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्‍वरका राज्‍यको विषयमा तिनीहरूलाई बताउनुभयो। महान् आज्ञा भनेको के हो? What is the Great Commission? मत्ती २८:१६-२० १६ ती एघारै जना चेलाहरू गालीलको त्‍यस डाँड़ामा गए, जहाँ येशूले तिनीहरूलाई जाने आदेश दिनुभएको थियो। १७ तिनीहरूले उहाँलाई देखेर दण्‍डवत्‌ गरे, तर कतिले चाहिँ शङ्का गरे। १८ तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ। १९ यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ,