Перейти к содержимому

सुदूरपश्चिमको पहिचान ड्यौडा खेल 🎶 | गौरा पर्व विशेष | Part 3

Mr D life

0:00 / 0:00

सुदूरपश्चिमको पहिचान ड्यौडा खेल 🎶 | गौरा पर्व विशेष | Part 3

478 просмотров · 5 дней назад
Mr D life
485 подписчиков
478 просмотров · 5 дней назад
सुदूरपश्चिमको मौलिक पहिचान र सांस्कृतिक परम्परासँग जोडिएको गौरा पर्वको विशेष ड्यौडा खेल प्रस्तुत गरिएको छ। ❤️ ड्यौडा केवल खेल मात्र होइन, यसले सुदूरपश्चिमको भाषा, भेषभूषा, गीत, संस्कृति, परम्परा र आपसी सद्भावलाई समेत जोड्ने काम गर्छ। यस भिडियोमा गौरा पर्वको रमाइलो वातावरणसँगै ड्यौडा खेलको विशेष झलक प्रस्तुत गरेका छौँ। भिडियो मन परे Like, Comment, Share र Subscribe गर्न नभुल्नुहोला। 🙏❤️ #सुदूरपश्चिम #गौरापर्व #ड्यौडाखेल #ड्यौडा #सुदूरपश्चिमकोसंस्कृति #मौलिकसंस्कृति #नेपालीसंस्कृति #GauraParva #Dyauda #Sudurpashchim #NepaliCulture #GauraFestival #Part2 #गौरापर्वविशेष