@Darjeeling News | आफैंलाई सिक्किम जूम निवासी बताउने २२ वर्षिय पवित्र लावारिस अवस्थामा
Suraj Rai (Aj)🎤
0:00 / 0:00
@Darjeeling News | आफैंलाई सिक्किम जूम निवासी बताउने २२ वर्षिय पवित्र लावारिस अवस्थामा
12 874 просмотра · 5 лет назад
Suraj Rai (Aj)🎤
14,4 тыс. подписчиков
12 874 просмотра · 5 лет назад
Subscribe👉️ #AJNews24
#सक्दो_सेयर_गरिदिनुस्
आफैंलाई सिक्किम जूम निवासी बताउने २२ वर्षिय पवित्र लावारिस अवस्थामा।
०७/०६/२०२१
भारतको बेंगलोरको कमनली भन्ने ठाउँमा एक जना २२ वर्षिय यूवती लावारिस फूटपाथमा रहेको अवस्थामा भेटाइएको छ। सोधपूछ गर्दा यूवतीले आफू पश्चिम सिक्किम जूम बस्ने भनि बताइरहेको छ। र यदि कसैले यी यूवती बहिनीलाई चिन्नु हुन्छ वा उनको परिवारको नजिक बस्नु हुन्छ भने कृपया यो फोन नम्बरमा सम्पर्क गरिदिनहुन विनम्र अनुरोध गरिन्छ।
आउनुस् हामी सबै मिलेर हाम्रो बहिनी पवित्रलाई उनको घर फर्काउ...उनको परिवार संग भेटाउ।🙏
नम्बर:-
9663097023
8391975524
भिडियो👆️
Contact👉️ 9775495618