Перейти к содержимому

विगत दिन मेरा । Bigat din mera

Nepali Christian Bhajan

0:00 / 0:00

विगत दिन मेरा । Bigat din mera

1 035 просмотров · 2 месяца назад
Nepali Christian Bhajan
155 подписчиков
1 035 просмотров · 2 месяца назад
विगत दिन मेरो व्यर्थ बिताए, येशू, आज म तपाईंकहाँ आएँ।(२) मेरो पाप सबै क्षमा गर्नुहोस्, नयाँ जीवन आज दिनुहोस्। येशू, तपाईं मेरो आशा, येशू, तपाईं मेरो शक्ति। तपाईंसँगै हिँड्न चाहन्छु, जीवनभरि, सधैंभरि। भुलको बाटो छोडेर आएँ, तपाईंको प्रेम रोजेर आएँ। मेरो पाप सबै क्षमा गर्नुहोस्, नयाँ जीवन आज दिनुहोस् येशू, तपाईं मेरो आशा, येशू, तपाईं मेरो शक्ति। तपाईंसँगै हिँड्न चाहन्छु, जीवनभरि, सधैंभरि. तपाईं नै मेरो जीवन, तपाईं नै मेरो गीत। येशू, तपाईं मेरो आशा, येशू, तपाईं मेरो शक्ति। तपाईंसँगै हिँड्न चाहन्छु, जीवनभरि, सधैंभरि। By Bhupal Gurung NLAC KTM