limbu latters names in Limbu, क ख ग लाई लिम्बू भाषामा के भनिन्झ??
YAKTHUNG A1
0:00 / 0:00
limbu latters names in Limbu, क ख ग लाई लिम्बू भाषामा के भनिन्झ??
2 805 просмотров · 5 лет назад
YAKTHUNG A1
3,44 тыс. подписчиков
2 805 просмотров · 5 лет назад
FB. page:-
/ yakthung-a1-113988325926551
आदाङ्बा आदाङ्मासे़¬¬ के़रे़क्ओ आसे़वारो आज म धेरैले सोदेका प्रश्नहरूको उत्तर दिनको लागि जमर्को गर्दैछु। मैले लिम्बू भाषा लिपिको बारेमा बताउने र सिकाउने क्रम्मा धेरैले धेरै चोटि गर्ने प्रश्न भनेको लिम्बू भाषामा “क, ख, ग” भन्दा कसो भन्नु पर्छ?
भन्ने प्रश्ननै नं.१ मा आउछ, त्यसैले आज मैले कुरा गर्ने विषय पनि सोहि प्रश्नको बारेमा हो। हाम्रो लिपि रोमन् लेखानमा जस्तो दुर्इओटा अक्षर मिलेर एउटा व्यञ्जन् बन्ने अक्षर होइन।
त्यो भनेको रोमनमा एउटा व्यञ्जनलार्इ पूरा रूप दिन दुर्इओटा अक्षर लेख्नु पर्छ। जस्तोः “क” लेख्नु पर्दा k+a लेख्नु पर्छ त्यस्तै अंग्रेजीमा “बजार” लेख्नु पर्दा खेरी “B+a ब z+aज+a f r र्” बजार यस्तो लेख्नु पर्छ। त्यस्तै लिम्बू लिपिमा पनि, “क” अथवा k+ɔ लेख्नु पर्दा “ᤁ” यस्तो लेख्दा नै “क” व्यञ्जन पूरा हुन जान्छ। त्यसैले “क” को आर्को नाम चाहिन्दैन।
तर रोमनमा k लेख्दा “क” पूरा हुदैन बरू “क्” मात्र हुन्छ ।
अथवा आधा क मात्र हुन्छ। त्यसैले रोमनमा “क” लार्इ ka भन्नु पर्छ। अब हाम्रो शब्दमा “क” को प्रयोग हुँदा “क” लार्इ kɔ भन्नु पर्दैन। जस्तैः कन् “ᤁᤴ” बरू यस भित्र चाहिं k+ɔ “ᤁ” n “ᤴ” kɔn लुकेको छ।
त्येसोत “ᤁ” लार्इ कम्मा अनि “ᤂ” लार्इ खम्मा भन्ने चलन थियो। तर त्यो त केटा केटीलार्इ कण्ठ गर्न सजिलो होस भनेर मात्र भनिएको हो जस्तोः पहिला पहिला नेपालीमा “क” लार्इ कपूरी “ख” लार्इ खरायो भन्ने चलन थियो। तर अहिले “क” कमल “ख” खरायो भन्न थालियो। अब पछि अरूनै भन्नपनि सकिन्छ र हुन्छ पनि त्यस्को मत्लव “क” लार्इ क नै भनिन्छ। अनि “ख” लार्इ ख नै भनिन्छ । यस्लार्इ अरू नामले चिनिरहन आवस्यक्ता छैन। तर “अ, आ, इ” भन्दा भने नाम थाहा पाउन जरूरी छ किनकि यो भनेको मात्रा को नाम हो। जस्तैः नेपालीमा “f” यस्तोलार्इ कान्दानी “l ” यस्तोलार्इ बाइमात्रा भने जस्तै लिम्बूमा पनि मात्रा को नामहरू छन्, यस्लार्इ “सक्नाम्” यानिकि मात्रा भनिन्छ।
“ ᤠ” आम्मा “ ᤡ” इक्सु “ ᤢ” उक्सु “ ᤣ” एत्तु “ ᤤ” ऐनु “ ᤠᤣ” तुम्मो “ ᤠᤤ” तुम्मौ “ ᤧ” पे़त्च तपसिलमा मैले देवनागरी र International Phonetic Alphabet मा लेखी दिएको छु। आजलार्इ यति मात्र कस्तो लाग्यो ??? राम्रो अथबा नराम्रो जे जस्तो लागे पनि कमेन्ट गर्नु होला नोगे़न्लो ।।
f===l=== '=== ]=== }=== f]=== f}=== ³
a… i…u.. ai…o …ou …ɛ
अरू पनि भिडिययाे हेर्नु हुन्छ भने तल लिंक दिएकाे छु।
By: maita limbu/ semmui yekten/ maita limboo/ yakthungba semmui maita /
upload by: yakthung a1, youtube channel
Limbu bhasama ka kha ga lai ke bhanchha
अरू पनि भिडिययाे हेर्नु हुन्छ भने तल लिंक दिएकाे छु।
for all: Kirat yakthung & others
semmui yekten /maitalimbu
"YAKTHUNG A1"
संयुक्तक्षर लिम्बूमा
• KEDUMBA SAK
१ देखि १०० सम्म गन्ने तरिका (लिम्बूमा)
• Count 1 to 100 in Limbu
स्वर वर्ण लिम्बू
• limboo alphabet
लिम्बू वर्णमाला
• लिम्बु वर्णमालाका आधारभूत कुराहरु देखि लिए...
लिम्बू मात्रा क, का, कि, कु,
• LimbU alphabet
क ख ग लाइ लिम्बूमा कसरि भनिन्छ
• Name of the Limbu letters लिम्बू भाषामा “...