Ek Sarko Maya ।। GS Paudel ।। An Audio Novel ।। Part 1
Ashok Kafle
0:00 / 0:00
Ek Sarko Maya ।। GS Paudel ।। An Audio Novel ।। Part 1
730 просмотров · 2 нед. назад
Ashok Kafle
16,7 тыс. подписчиков
730 просмотров · 2 нед. назад
एक सर्को माया जिएस पौडेलद्वारा लिखित एक नेपाली उपन्यास हो। यो उपन्यास वि.स. २०७५ साल वैशाख २९ गतेका दिनमा बुलबुल प्रकाशनद्वारा प्रकाशन गरिएको थियो।
यस एक सर्को उपन्यास जिएस पौडेलको पहिलो उपन्यास सङ्ग्रह हो। यो उपन्यास लगातार नेपाली उपन्यास जगतमा प्रकाशित उपन्यासहरू भन्दा फरक धारमा रहेको छ । यस्तै यस उपन्यासको देशका विभिन्न ठाउँमा नेपाली साहित्यक प्रेमीहरूले समीक्षा गरेर उपन्यास उत्कृष्ट भएको भनि धरै ठाउँबाट धेरै जनाले सकारात्मक प्रतिक्रिया जनाएका थिए।
जिएस पौडेल पहिलो कृति सार्वजनिक भएपछि उनी नेपाली साहित्यिक क्षेत्रमा र साहित्य प्रेमी माझ प्रख्यात बन्न पुगेका थिए।[६] पौडेलले एक सर्को माया उपन्यासमा भ्रमको संसारभित्र वास्तविकता र वास्तविक भनिएका तथ्यहरूभित्र नीहित भ्रमसँग खेलेर एउटा लोभलाग्दो कथानक रचेका छन्। यो उपन्यास काठमाण्डौका विभिन्न स्थान र नवलपुरमा पनि विमोचन गरिएको थियो। यस उपन्यासमा प्रख्यात साहित्यकार कृष्ण धरावासीको भूमिका रहेको छ।
#eksarkomaya #story #novel #audiobook