🐏🎉 दशैँ नजिकिएसँगै पोखरामा भेडा–च्याङ्ग्राको चहलपहल! 🇳🇵#viral #popular #mostviewed #dashain
Nepali Life & Vibes
0:00 / 0:00
🐏🎉 दशैँ नजिकिएसँगै पोखरामा भेडा–च्याङ्ग्राको चहलपहल! 🇳🇵#viral #popular #mostviewed #dashain
22 просмотра · 2 ч назад
Nepali Life & Vibes
2,12 тыс. подписчиков
22 просмотра · 2 ч назад
Writing
🐏🎉 दशैँ नजिकिएसँगै पोखरामा भेडा–च्याङ्ग्राको चहलपहल! 🇳🇵
दशैँ लागेसँगै देशका विभिन्न ठाउँमा चाडपर्वको रौनक बढ्न थालेको छ। त्यस्तै, पोखराको याम्दी पुल नजिकै सडक छेउमा सयौँको सङ्ख्यामा भेडा–च्याङ्ग्रा बिक्रीका लागि ल्याइएको देख्न सकिन्छ। 🐏🐐
यहाँ मुस्ताङलगायत विभिन्न ठाउँबाट मात्र नभई टाढाको बझाङबाट समेत गाडीमा राखेर भेडा–च्याङ्ग्रा ल्याउने गरिन्छ। दशैँका लागि भेडा–च्याङ्ग्रा किनबेच गर्न आउने मानिसहरूको चहलपहलले यस क्षेत्रलाई अझै रमाइलो बनाएको छ।
त्यहाँ पुगेर खिचिएको यो भिडियो तपाईंहरूलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्टमा लेखिदिनुहोला। ❤️🙏
भिडियो मन परे लाइक, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद! 🙏❤️
#दशैँ #भेडाच्याङ्ग्रा #पोखरा #याम्दीपुल #मुस्ताङ #बझाङ #DashainSpecial