मनोवैज्ञानिक आक्रमण धेरै हुन्छ...सरस्वती तिमिल्सिना Saraswoti Timilsina
Babita Basnet
0:00 / 0:00
मनोवैज्ञानिक आक्रमण धेरै हुन्छ...सरस्वती तिमिल्सिना Saraswoti Timilsina
16 878 просмотров · 8 мес. назад
Babita Basnet
24,9 тыс. подписчиков
16 878 просмотров · 8 мес. назад
सरस्वती तिमिल्सिनाले लामो समय नर्सिङ्ग पेशामा रहेर काम गर्नु भयो । स्वास्थ क्षेत्रमा रहँदा नै बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रि संघ संस्थाहरुसंग आबद्ध भएर देश तथा बिदेशमा आफ्नो अनुभव बाड्नु भयो । पेशागत अनुभव पछि राजनीतिमा संलग्न हुनु भएकी उहाँ अहिले नेपाली काँग्रेसकी महासमिति सदस्य तथा नेपाल महिला संघ नवलपरासीकी जिल्ला अध्यक्ष हुनुहुन्छ । जीवनमा अनेकौं संघर्षबाट गुज्रनु भएकी सरस्वती तिमिल्सिनासंग गरिएको कुराकानी प्रस्तुत छ, समय भित्रको समय-१६९
Babita Basnet With Saraswoti Timilsina
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel