Buddha Jayanti | बुद्ध जयन्ती २५६९ औं वर्ष | Buddha's Birthday
RRP Travel Vlogs
0:00 / 0:00
Buddha Jayanti | बुद्ध जयन्ती २५६९ औं वर्ष | Buddha's Birthday
2 654 просмотра · 1 год назад
RRP Travel Vlogs
2,75 тыс. подписчиков
2 654 просмотра · 1 год назад
#buddhajayanti #boudhastupa #बुद्धजयन्ती
बुद्ध जयन्ती
समस्ता बौद्ध धर्मालम्बीहरु लाई बुद्ध जयन्तीको अवसरमा शुभकामना
आज भन्दा २५६९ औं वर्ष अगाडी लुम्बिनीमा जन्म भएको थियो। प्रत्येक वर्ष वैशाख शुक्ल पुर्णिमा को दिन बुद्ध जयन्ती मनाईन्छ
पिता राजा शुद्धोधन र माता मायादेबी को कोख बाट जन्मनु भएको थियो। उहाको पुरा नाम सिद्धार्थ गौतमको हो। मानिसक को दुःख देखेर २९ वर्षको उमेरमा दरवार छोडेर शान्ति र सुख को खोजीना तपस्या गर्न हिडेका थिए। तपस्या गर्न क्रममा भारतको विहार राज्यको वोधगया ठाउमा ज्ञान प्राप्त गर्नुभएको थियो र प्रथम उपदेश बनारसको सारनाथ वाट दिनुभएको थियो । गौतम बुद्ध लाई विश्वले शान्तिको प्रतिकको रूपमा आज विश्वभर विभिन्न कार्यक्रम गरि बुद्ध जयन्ती मनाइन्छ र नेपालको लुम्बिनीमा भव्य रूपमा बुद्ध जयन्ती मनाईन्छ , साथसाथै चैते त्या स्तुपाहरुमा पनि विशेषरुपमा मनाईन्छ।
RRP Travel Vlogs