🔴LIVE: प्रतिनिधि सभा बैठक, २०८३ भदौ १८ गते, बिहीबार दिनको १:०० बजे
Infovibe Tv
0:00 / 0:00
🔴LIVE: प्रतिनिधि सभा बैठक, २०८३ भदौ १८ गते, बिहीबार दिनको १:०० बजे
17 826 просмотров · Трансляция закончилась 3 дня назад
Infovibe Tv
1,55 тыс. подписчиков
17 826 просмотров · Трансляция закончилась 3 дня назад
🔴 LIVE: संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण (Live Streaming)। आजको बैठकमा प्रस्तुत हुने मुख्य सम्भावित कार्यसूचीहरू यसप्रकार रहेका छन्:
📌 आजको बैठकका प्रमुख कार्यसूचीहरू:
१. बालश्रमसम्बन्धी विधेयक: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवद्वारा ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने।
२. नेपाल–भारत विद्युत व्यापार: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ द्वारा ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधिसभामा पेस गरिने।
३. सामुद्रिक जैविक विविधतासम्बन्धी सम्झौता: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमद्वारा ‘संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस हुने।
संसदका गतिविधिको ताजा अपडेट र प्रत्यक्ष प्रसारण हेर्नको लागि हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नुहोला।
#PratinidhiSabha #NepaliParliament #LiveNews #HouseOfRepresentatives #NepalIndiaPowerTrade #RamjiYadav #BirajBhaktShrestha #SobitaGautam #ParliamentLive