Перейти к содержимому

Pradesh Bishesh | प्रदेश विशेष, १८ मंसिर २०७६

Kantipur TV HD

0:00 / 0:00

Pradesh Bishesh | प्रदेश विशेष, १८ मंसिर २०७६

2 510 просмотров · 6 лет назад
Kantipur TV HD
3,78 млн подписчиков
2 510 просмотров · 6 лет назад
Pradesh Bishesh | प्रदेश विशेष, १८ मंसिर २०७६ प्रदेश विशेषमा आज - औद्योगिक सुरक्षा बल कटौतीले उद्योगीहरू रूष्ट / लगानीको वातावरण बिथोलिने चिन्ता । बाल विवाहलाइ संस्कृतिकै रूपमा अँगाल्ने प्रवृत्ति रोकिएन / ऋषिदेव समुदायमा १३ वर्षमै विवाह / २० वर्षमा चार सन्तान । कर्णालीमा गत वर्ष दुई अर्बभन्दा बढी बजेट रकमान्तर गरेको अध्ययनको निष्कर्ष / क्षेत्रमुखी सोच र दलगत स्वार्थ हावी । सल्यानका स्थानीय तहले चौमासिक विवरण नबुझाउँदा रकम निकासा रोकियो / विकासका काम ठप्प । This program was aired in Kantipur Television on 04 December 2019 at 7:30 PM. Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / ourktv   Instagram:   / kantipurtelevision