सुम्निमा पारुहाङ प्रतिमा निर्माणमा नयाँ अपडेट! श्रमदाताका लागि अस्थायी शौचालय बन्दै ।
MTB online TV
0:00 / 0:00
सुम्निमा पारुहाङ प्रतिमा निर्माणमा नयाँ अपडेट! श्रमदाताका लागि अस्थायी शौचालय बन्दै ।
779 просмотров · 11 ч назад
MTB online TV
39,6 тыс. подписчиков
779 просмотров · 11 ч назад
#mtbonlinetv #dharan #सुम्निमा_पारुहाङ #प्रतिमा_निर्माण #चिण्डेडाँडा #श्रमदान #निर्माण_अपडेट #धरान #SumnimaParuhang #StatueConstruction #Shramdan #DharanUpdate #Nepal // सुम्निमा पारुहाङ प्रतिमा निर्माणस्थलबाट नयाँ अपडेट! 🙏
निर्माण कार्यमा निरन्तर श्रमदान गरिरहेका श्रमदाताहरूको सुविधाका लागि अस्थायी शौचालय निर्माण भइरहेको छ। साथै प्रतिमा निर्माणको कामलाई व्यवस्थित र तीव्र गतिमा अगाडि बढाउन विभिन्न जिम्मेवारी तथा कामको बाँडफाँड गरिएको छ।
चिण्डेडाँडामा भइरहेको यो महत्वपूर्ण अभियानमा अहिले के–के काम भइरहेको छ? श्रमदाताहरू कसरी जुटिरहेका छन्? अस्थायी शौचालय निर्माणदेखि निर्माण कार्य व्यवस्थापनसम्मको सम्पूर्ण दृश्य यस भिडियोमा हेर्नुहोस्।