Master Your Emotions | आफ्ना भावनाहरूलाई वशमा पार्ने कला | 3 Days Online Class with Chogyal Rinpoche
NB TV
0:00 / 0:00
Master Your Emotions | आफ्ना भावनाहरूलाई वशमा पार्ने कला | 3 Days Online Class with Chogyal Rinpoche
5 370 просмотров · Трансляция закончилась 5 месяцев назад
NB TV
44,4 тыс. подписчиков
5 370 просмотров · Трансляция закончилась 5 месяцев назад
के तपाईँ आफ्नै भावनासँग जुधिरहनु भएको छ?
दैनिक जीवनको तनाव, चिन्ता र मनको अलमललाई हटाएर शान्ति र स्पष्टता प्राप्त गर्नका लागि यो ३ दिने विशेष अनलाइन कक्षा 'Master Your Emotions' मा सहभागी हुनुहोस्। श्रद्धेय गुरु छोग्याल रिन्पोछेज्यूको विशेष मार्गदर्शनमा चल्ने यस कक्षामा हामी भावनाहरूलाई बुझ्ने र त्यसलाई सही दिशा दिने व्यावहारिक उपायहरू सिक्नेछौँ।
यस कक्षामा हामीले सिक्ने मुख्य कुराहरू:
तनाव र चिन्तालाई शान्त पार्ने सरल विधि।
मनको अलमल हटाउने व्यावहारिक उपाय।
दैनिक जीवनमा शान्ति र स्पष्टता पाउने कला।
📅 मिति: अप्रिल ४, ५ र ६ (चैत २१, २२ र २३)
🕗 समय: साँझ ७:३० – ८:३०
📢 भाषा: नेपाली
Zoom मार्फत प्रत्यक्ष सहभागी हुनका लागि:
🔹 Meeting ID: 881 8122 7971
🔹 Passcode: 888
#MasterYourEmotions #ChogyalRinpoche #NBtv #Mindfulness #MeditationNepal #MentalHealth #PeaceOfMind #BuddhistTeachings #Nepal #DharmaTalk #SelfHealing #EmotionalWellbeing #OnlineClass