Перейти к содержимому

एउटै नेपाली अर्थ तर Korean मा फरक! | 따다·줍다·집다 vs 바꾸다·교환하다·변경하다 | EPS-TOPIK

NBS koren bhasa Language

0:00 / 0:00

एउटै नेपाली अर्थ तर Korean मा फरक! | 따다·줍다·집다 vs 바꾸다·교환하다·변경하다 | EPS-TOPIK

42 просмотра · 10 дней назад
NBS koren bhasa Language
57 подписчиков
42 просмотра · 10 дней назад
🇰🇷 따다 vs 줍다 vs 집다 | 바꾸다 vs 교환하다 vs 변경하다 यी Korean शब्दहरूको नेपाली अर्थ एउटैजस्तो देखिए पनि प्रयोग गर्ने ठाउँ फरक हुन्छ। यस भिडियोमा EPS-TOPIK/UBT परीक्षाका लागि सजिलो तरिकाले Confused Meaning बुझाइएको छ। 🔥 यस भिडियोमा सिक्नुहोस्: 1️⃣ 따다 = टिप्नु 2️⃣ 줍다 = टिप्नु / उठाउनु 3️⃣ 집다 = टिप्नु / चिमोटेर उठाउनु 4️⃣ 바꾸다 = साट्नु / परिवर्तन गर्नु 5️⃣ 교환하다 = साटासाट गर्नु / आदान–प्रदान गर्नु 6️⃣ 변경하다 = परिवर्तन गर्नु / बदल्नु ✅ कुन अवस्थामा कुन शब्द प्रयोग गर्ने? ✅ EPS-TOPIK मा answer कसरी छुट्याउने? ✅ Korean शब्दहरूको Confused Meaning कसरी सम्झने? यी सबै कुरा उदाहरणसहित नेपालीमा स्पष्ट रूपमा सिकाइन्छ। 👨‍🏫 Korean Teacher: Bhim Bhandara 🏫 NBS KOREAN BHASA – ONLINE CLASS / ZOOM CLASS 📱 WhatsApp: 9765778821 📍 Address: साडेपानी जनपुर कैलाली 👍 भिडियो उपयोगी लागे Like, Comment, Share गर्नुहोस्। 🔔 NBS Korean Bhasa Channel Subscribe गरेर नयाँ EPS-TOPIK भिडियोहरूका लागि Bell Icon थिच्नुहोस्। #EPSTOPIK #KoreanGrammar #KoreanVocabulary #ConfusedMeaning #NBSKoreanBhasa #BhimBhandara #EPSKorea #TOPIK #UBT #KoreanLanguage #नेपालीमाKorean #KoreanWords