३०+ घर खाली! आखिर किन सबैले गाउँ छाडे?
Syángjali Riders 07
0:00 / 0:00
३०+ घर खाली! आखिर किन सबैले गाउँ छाडे?
14 595 просмотров · 3 дня назад
Syángjali Riders 07
3,76 тыс. подписчиков
14 595 просмотров · 3 дня назад
३००+ घर खाली! आखिर किन सबैले गाउँ छाडे?
गाउँ नै रित्तियो! आखिर कहाँ गए ३०० घरका मान्छे? पहाडका सुन्दर गाउँहरू रित्तिँदै जाँदाको यथार्थ र कहालीलाग्दो दृश्य यस भिडियोमा प्रस्तुत गरिएको छ।
📌 In this video:
नेपालका पहाडी क्षेत्रबाट सहर र विदेशतर्फको तीव्र बसाइँसराइले गर्दा कसरी सिङ्गो गाउँ नै खाली हुँदैछ भन्ने वास्तविक कथा। ३०० भन्दा बढी घरहरू रित्तिएर भूतले छाडेझैँ बनेका छन्। यस भिडियोमा हामीले स्थानीय बासिन्दासँगको कुराकानी र गाउँको वास्तविक अवस्था देखाएका छौँ।