स्वर्गका पापीहरूलाई प्रदान गरिएको पाप-क्षमाको अनुग्रह | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
World Mission Society Church of God / Global
0:00 / 0:00
स्वर्गका पापीहरूलाई प्रदान गरिएको पाप-क्षमाको अनुग्रह | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
47 861 просмотр · 5 л. назад
World Mission Society Church of God / Global
148 тыс. подписчиков
47 861 просмотр · 5 л. назад
हाम्रो गृहनगर स्वर्ग भएकोले परमेश्वरले सम्पूर्ण मानव-जातिलाई
स्वर्गको बारेमा सोच्नू भनेर सिकाउनुभयो ।
स्वर्गमा गरेको पापको कारण यो पृथ्वीमा कष्टको जीवन जिइरहेका हामी मानव-जातिको लागि
आन साङ होङज्यू र माता परमेश्वरले नयाँ करार निस्तार-चाडद्वारा
पाप-क्षमा र मुक्तिको मार्ग खोलिदिनुभयो ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com