Перейти к содержимому

हाम्रा सर्वशक्तिमान् परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

World Mission Society Church of God

0:00 / 0:00

हाम्रा सर्वशक्तिमान् परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

34 335 просмотров · 5 л. назад
World Mission Society Church of God
385 тыс. подписчиков
34 335 просмотров · 5 л. назад
परमेश्वरको शक्तिद्वारा डिजाइन गरिएको कमिलाको परजीवीको जीवनको रहस्य आदिमा वचनद्वारा आकाश र पृथ्वी सृष्टि गर्नुभएर सबै जीवित प्राणीहरूलाई आफ्नो इच्छाअनुसार सञ्चालन गर्नुहुने सर्वशक्तिमान् परमेश्वर नै पिता आन साङ होङ परमेश्वर र माता परमेश्वर हुनुहुन्छ । परमेश्वर स्वर्गदूतहरूभन्दा पनि तल होचिनुभएर आउनुको कारण मानव-जातिले आफ्नै पापको कारण शरीर धारण गरेको भए पनि पापरहित हुनुभएका परमेश्वरले चाहिँ केवल मानव-जातिको मुक्तिको निम्ति यो पृथ्वीमा आफैलाई स्वर्गदूतहरूभन्दा पनि अझ तल होच्याउनुभएर दोस्रो पटक आउनुभयो । उहाँले परमेश्वरको मण्डलीमा नयाँ करारद्वारा मुक्तिको मार्ग जानकारी दिनुभयो । [हिब्रू २:१४-१५] “किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै ... मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन् ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com