singaru Nepali lok bhaka । rukum nepali folk song । नेपाली लोकभाका सिगारु रुकुम
Zerokilo
0:00 / 0:00
singaru Nepali lok bhaka । rukum nepali folk song । नेपाली लोकभाका सिगारु रुकुम
556 672 просмотра · 7 лет назад
Zerokilo
7,2 тыс. подписчиков
556 672 просмотра · 7 лет назад
यो भाका रुकुम पश्चिमका गाउँहरुमा गाईने सिगारु भाका हो । यो भाका पुरानो नेपाली लोक भाका हो । सिगारु गित मेला, जात्रा, पुजा र उत्सवमा गाईन्छ । यो गित मार्फत दुख, पिडा हाँसो खुसीका भाबना साट्ने गरिन्छ । यो गित केटा र केटी बिचमा दोहोरी शैलीमा पनी गाईन्छ ।
पालैपालो टुक्कारु थप्दै गाईन्छ ।#nepalilokbhaka#sigaru