कसैलाई WiFi ब्यान्ड गर्ने गोप्य सेटिङ | बिर्सिएको WiFi Password यसरी बदल्नुहोस् Reset , Hide ,Rename
Deepa & Anjan Vlogs
0:00 / 0:00
कसैलाई WiFi ब्यान्ड गर्ने गोप्य सेटिङ | बिर्सिएको WiFi Password यसरी बदल्नुहोस् Reset , Hide ,Rename
117 просмотров · 11 дн. назад
Deepa & Anjan Vlogs
4,7 тыс. подписчиков
117 просмотров · 11 дн. назад
तपाईंले आफ्नो घरको वाईफाई (WiFi) को पासवर्ड बिर्सिनुभयो वा नयाँ नाम र पासवर्ड राख्न चाहनुहुन्छ? कसैलाई WiFi ब्यान्ड गर्ने र पासवर्ड बदल्ने गोप्य सेटिङर् गर्न । यस भिडियोमा मोबाइलबाटै सजिलैसँग राउटर रिसेट गर्ने, आईपी एड्रेस (IP Address) लगिन गर्ने, वाईफाईको नाम (SSID) फेर्ने र नयाँ पासवर्ड सेट गर्ने पूरा प्रक्रिया स्टेप बाई स्टेप सिकाइएको छ।
साथै, आफ्नो वाईफाईमा अरू डिभाइस ब्लक/ब्यान्ड गर्ने र एड्भान्स सेटिङ मिलाउने तरिका पनि देखाइएको छ। भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला!
00:00 - Introduction & Router Reset (राउटर रिसेट गर्ने तरिका)
01:13 - Router IP Address पत्ता लगाउने विधि
01:34 - Router Web Login & Admin Setup
02:15 - Subnet Mask & DNS Settings
03:24 - New WiFi Password Setup (पासवर्ड परिवर्तन)
04:02 - WiFi Name (SSID) कसरी परिवर्तन गर्ने?
04:31 - Device Blocking & Advanced Settings
05:54 - Reconnect & Final Test
#WiFiPasswordChange #WiFiSettings #TechNepal #NepaliTechTutorial #DeepaAnjanVlogs