Перейти к содержимому

Laskya Song, Tilak Roka Magar,Gopal Pun Magar,Karishma Gharti Magar

Bhume Darpan

0:00 / 0:00

Laskya Song, Tilak Roka Magar,Gopal Pun Magar,Karishma Gharti Magar

2 953 просмотра · 2 дня назад
Bhume Darpan
2,53 тыс. подписчиков
2 953 просмотра · 2 дня назад
यो गीत पश्चिम नेपालको रुकुम, रोल्पा र केही बागलुङको गाउँघरहरुमा गुञ्जने बाह्रमासे र पुरानो गीतको रुपमा लिईन्छ । यो गीत मानव जन्म, विवाह र मृत्युमा समेत गाउँने गरिन्छ । विशेष आभार मौलिक गीत संगीतलाई मया गर्ने पम्पूर्णलाई मदन रोका मगर जमान बुढा मगर इतिहास लस्के गीत सबै भन्दा पुरानो बाह्मासे गीतको रुपमा चिनिन्छ । यो गीत गीत मानव जन्म, मृत्यु तथा अन्य मेला पर्वमा गाउँने बाह्रमासे गीत हो शव्द/संगीत तिलक रोका मगर एरेन्जर डोलराज बाह्रघरे स्टुडियो त्रिवेणी रेकर्डिङ स्टुडियो राज कुमार बगर मादल पोषण घर्ती गीतार संजीव सुव्वा बाँसुरी गोपाल देव गायक/ गायीका गोपाल पुन मगर (सिङरोन) करिश्मा घर्ती मगर तिलक रोका मगर छायाँङ्कन सम्पादन: स्टुडियो मेरो वोकर्स बालुवातार काडमाडौ डाइरेक्टर : विश्वास पुन मगर छायाँङ्कन : चौलेन्द्र कुमार गुरुङ लाइट : अभिनाश र विकास श्रीङ्गार : सिर्नना र नरिता मगर सम्पादन : सुमन मगर र विनोदसिङ ठकुरी कलर : सुमन मगर ड्रोन अपरेटर : भागिराज बुढा मगर कलाकार गोपाल पुन मगर सिङरोन करिश्मा घर्ति मगर तिलक रोका मगर मन्जु बुढा रोका मगर मेकअप अन्य कलाकार शिखर वि.क. गोविन्द पुन मगर चेतना रोका वझै रोका मेग प्रसाद रोका जीवन रोका श्रीमाया रोका जुन बहादुरोका मगर झलक पुन मगर सुक बहादुर रोका पोन बहादुर रोका ढोटे रोका लेखन बुढा लस्के व्यवस्थापक भागिराज बुढा महेश सुनार भूमिराज रोका शिर प्रसाद रोका हार्दिक धन्यवाद सम्पूर्ण क्याङसीबासी विशेष गरी यस च्यानलमा मौलिक भिडियोहरु र मौलिक गीत संगीत तथा नाचहरु सम्प्रेषण गर्ने छौ । यस च्यानललाई सब्सक्राईब गरेर जोडिनुहोला । धन्यवाद #Bhumedarpan ईमेल ‍- rokat391@gmail.com फेस बुक -   / tilak.sanu.3