येशू ख्रीष्टसँग बाँधिएको नयाँ करार | New Covenant | Suraj Kasula |
Christ-Centered Podcast
0:00 / 0:00
येशू ख्रीष्टसँग बाँधिएको नयाँ करार | New Covenant | Suraj Kasula |
788 просмотров · 1 год назад
Christ-Centered Podcast
1,31 тыс. подписчиков
788 просмотров · 1 год назад
करार भनेको दुई व्यक्तिहरु वा दुईपक्षहरुको आपसी समझदारी वा सम्झौता हो । करार (Covenant) लाई हिब्रूमा (Berit) भनिन्छ जसको अर्थ काट्नु भन्ने हुन्छ । किनभने इस्राएलीहरुले करार बाँध्दा जनावरलाई काट्दथे । अनी ग्रिकमा करारलाई बुझाउने दुईवटा शब्दहरु (Diatheke) र (Suntheke) छन । तर बाइबलमा सुनाथेके लाई भन्दा डियाथेके लाइ प्रयोग गरियो । कारण (Diatheke) दुईपक्ष विच बाँधिने करारको ठिक अर्थ दिन्छ । यसले करारमा हुने दुइपक्षलाई एउटा ठूलो पक्ष र अर्को सानो पक्ष भन्ने अर्थ बुझाउछ ।
#Covenanttheology #Covenanttheologyinnepali #NewCovenant