Перейти к содержимому

हिन्दुहरु नै यसरी नजाँनिदो पाराले बनिसके कृश्चेन , मुस्लिम |सम्पूर्ण हिन्दु महानुभावले अवस्य सुनौँ।

NITAI DS

0:00 / 0:00

हिन्दुहरु नै यसरी नजाँनिदो पाराले बनिसके कृश्चेन , मुस्लिम |सम्पूर्ण हिन्दु महानुभावले अवस्य सुनौँ।

3 548 просмотров · 5 л. назад
NITAI DS
307 тыс. подписчиков
3 548 просмотров · 5 л. назад
नेपालमा कसरी हामी हिन्दु आस्थाका मानिसहरु नै ख्याल ख्यालमै कृश्चेन अनि इस्लाम बनिरहेका छौँ। कसरि ? Join this channel to get access to perks:    / @nitaidassapkota   Start learning to live life like pro being complete Spiritual. ► Click here to :    • पैसा हुनेका ६ खतरनाक शत्रु|को को हुन्? ‎@t...   मानिसहरुमा व्याप्त मूख्य समस्याको पहिचान गराएर ती सम्पुर्ण समस्याहरुबाट स्थाई छुटकारा दिलाउनु नै हाम्रो अभियान को मुख्य उद्देश्य हो । जीवेर स्वरुप हय कृष्णेर नित्य दास-सारा जीवहरु सच्चिदानन्द श्रीकृष्णका शाश्वत सेवक हुन् ,अनि गीतामा स्वयम् भगवान् श्रीकृष्णद्वारा भनिए अनुसार : ममैवांशो जीवलोके जीवभूतः सनातनः(गीता १५.७) -सारा जीवहरु मेरा सनातन अंश हुन् । यसप्रकार भगवान् का शाश्वत अंश भएर , उहाँ जत्तीकै आनन्दमय , ज्ञानमय र जन्ममृत्यु रहित भएर पनि यो अशाश्वत , कष्टप्रद , मिथ्यापुर्ण भौतिक जगतमा हामी अड्किएका छौं ।यही दिव्य संदेशको बोध गराएर सम्पूर्ण मानव समाजलाइ वास्तविक आनन्द(कृष्ण) तर्फ उन्मुख गराउनु नै हाम्रो यस चेनलको वास्तविक लक्ष्य हो। Curated by Team Logical Krishna. For More Such Videos Visit Our Channel. ►Follow us on Instagram:   / tvlogicalkrishna   ►Like Us On Facebook:   / logicalkrishna   ►subscribe us on Our youtube-   / tv   logical krishna #Logical krishna prabachan