महाकाली तटस्थित नागार्जुन देवताको उत्पत्तीको अनौठो मत |नङरौँ उत्पत्ति कथा |Nagarjun temple | नङरौँ
Study with shivraj sir
0:00 / 0:00
महाकाली तटस्थित नागार्जुन देवताको उत्पत्तीको अनौठो मत |नङरौँ उत्पत्ति कथा |Nagarjun temple | नङरौँ
1 123 просмотра · 2 г. назад
Study with shivraj sir
2,3 тыс. подписчиков
1 123 просмотра · 2 г. назад
नागार्जुन देवता नेपाल र भारतका विभिन्न स्थानहरूमा प्रचलित देवता रूपमा रहेका छन्। नागार्जुन देवताको उत्पत्ति नाग शब्दसँग जोडिएको छ। नागार्जुन पाण्डव बंशि देवताको रुपमा पूजा गर्दै आएको देखिन्छ । महाकाली नदी किनारका नगर्जुन देवताहरूको उत्पत्तिको मत भने छुट्टै रहेको छ जुन अनौठो पनि रहेको छ। नेपाल भारतका विभिन्न स्थानमा रहेका नगर जुन देवताहरू को मन्दिरहरू रहेका छन् तर महाकाली नदी किनारका सात भाइ नगरौँ भनेर मात्रै सीमित कसरी पारियो भन्ने कुरा तार्किक र यथार्थ रहेको छ। तैपनि यस भिडियोमा मुख्यत बैतडी जिल्लाको शिवनाथ र पन्चेश्वर गाउँपालिका का महाकाली नदी किनारका सात भाइ नङरौ उत्पत्तिको कथालाई मात्रै प्रस्तुत गरिएको छ। यस बाहेक पनि नेपाल र भारतका थुप्रै स्थानमा नागार्जुन देवताको मन्दिर रहेको तिनीहरूका उत्पत्तिका कथाहरू पाण्डवसँग नै जोडिएको छ। यस भिडियोमा केवल सात भाइ नगरौँको उत्पत्तिको कथालाई मात्रै प्रस्तुत गर्न खोजिएको हो । नागार्जुन देवताको उत्पत्ती |नङरौँ उत्पत्ति कथा |Nagarjun temple |Nagarjun mandir ||नङरौँ बाबाकि बात
#nagarjun
#nagarjuntemple
#nagarjunmandir
#नङरौँउत्पत्ति
#नङरौँबाबा
#@Studywithshivrajsir