Перейти к содержимому

Kantipur Samachar | कान्तिपुर समाचार, १० असार २०८२

Kantipur TV HD

0:00 / 0:00

Kantipur Samachar | कान्तिपुर समाचार, १० असार २०८२

17 108 просмотров · Трансляция закончилась 1 год назад
Kantipur TV HD
3,78 млн подписчиков
17 108 просмотров · Трансляция закончилась 1 год назад
Kantipur Samachar | कान्तिपुर समाचार, १० असार २०८२ News 24/7 in Nepal with Kantipur TV. 8 PM Live Nepali News. Watch News LIVE . आजका मुख्य समाचार, इरानबाट उद्दाधर गरिएका २ नेपाली दिल्ली आइपुगे / इजरायल र इरानबीचको युद्धविराम कायम रहनेमा आशंका / आक्रमण नगर्न दुवै देशलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी । भिजिट भिसा प्रकरणलाई सामसुम पार्न छानबिन समिति बनाइएको भन्दै रास्वपा र राप्रपाले गरे अस्वीकार / ९ बुँदे कार्यादेश पाएको समितिले निष्पक्ष काम गर्ने गृहमन्त्रीको दाबी । कृषि र स्वरोजगारीलाई प्राथमिकतामा राख्दै अधिकांश स्थानीय तहले ल्याए बजेट / काठमाडौं महानगर र धरान उपमहानगरसहित केही पालिकाले बजेट ल्याउन सकेनन् । विद्युत खरिद सम्झौता सम्बन्धी व्यवस्था संशोधन गर्दै संघीय सरकारको विनियोजन विधेयक बहुमतले पारित / सत्ता पक्षकै सांसदको असन्तुष्टिमा मन्त्रीहरुको टालटुले जवाफ । एसीसी मेन्स अन्डर-१६ इस्टर्न जोन कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित / जापानलाई ९ विकेटले पराजित / शुभम खनालले लिए पाँच विकेट । #KantipurTVHD #KantipurNews #Kantipur ______________________________________________________________ Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtvhd/ Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd