Перейти к содержимому

तिमीलाई हेरी रमाउछु/ Timi lai Heri ramauchu

Niranjan Adhikari

0:00 / 0:00

तिमीलाई हेरी रमाउछु/ Timi lai Heri ramauchu

364 просмотра · 9 мес. назад
Niranjan Adhikari
318 подписчиков
364 просмотра · 9 мес. назад
🎤 प्रकार: नेपाली Romantc Pop Song 🎧 गायन र संगीत: AI Music Creation ✍️ गीतकार: Niranjan Adhikari 🎼 Concept, Lyrics & Direction: Niranjan Adhikari ❤️ गीतबारे ❤️ यो गीत मेरो आफ्नै शब्द तथा विचारमा आधारित प्रेमभावनाले भरिएको आधुनिक नेपाली गीत हो। यस गीतको संगीत तथा गायन AI प्रविधिको सहयोगमा तयार गरिएको हो। AI ले आवाज र संगीत प्रस्तुत गरे पनि भावना, सिर्जना र सन्देश सबै आफ्नै मनको सिर्जना हुन्। तपाईंहरूको प्रतिक्रिया, सुझाव र माया नै मेरो प्रेरणा हो। 🙏 🎶 Lyrics / गीतका शब्द शिर्षक तिमीलाई हेरी रमाउछु [Verse 1] तिमी बिना, यो जीवन कसरी, सपनामा पनि, कल्पिन सक्दिन । [Refrain] तिमीलाई हेरी, रमाउँछु, मनको भाव, आउ बताउँछु। [Verse 2] तिमी मुस्काउदा, बग्ने हावा, तिम्रो सुगन्धले, भरिएको छ । तिमी हौ मेरो, खुसीको मूल, हर दिन, प्रेमले भरिएको । [Refrain] तिमीलाई हेरी, रमाउँछु, मनको भाव, आउ बताउँछु। [Verse 3] तिमीलाई चिनेपछि, मनमनै, रङ्गीन भयो, मेरो हरेक पल। तिमी छौ भने, चहक छ जीवनमा, तिमी बिना, बेकार यो संसार। [Refrain – Final] तिमीलाई हेरी, रमाउँछु, मनको भाव, आउ बताउँछु। [Outro] छैनन् मसँग, अरू केही शब्द, तिमी नै मेरो, मुटुको स्पन्दन। तिमीलाई नै म, दिन्छु यो मन, तिमी नै छौ, मेरो प्रेमको धुन। 📢 कृपया समर्थन गर्नुहोस् 👍 Like गर्नुहोस् 🗨️ Comment गर्नुहोस् 📢 Share गर्नुहोस् 🔔 Subscribe गर्न नबिर्सनुहोस् तपाईंहरूको माया र सुझावले अझ राम्रो सिर्जना ल्याउन प्रेरणा मिल्छ ❤️ 🔎 Keywords: Nepali romantic song, Nepali love song, तिमीलाई हेरी रमाउँछु, Nepali AI song, New Nepali song #nepalisong #nepaliliterature #niranjanadhikari