रसुवा बेत्रावतीको बाढीग्रस्त क्षेत्रमा हर्क | पीडितको आँसु पुछ्दै, रुँदै गुहार मागे स्थानीयले|
RealShow tv
0:00 / 0:00
रसुवा बेत्रावतीको बाढीग्रस्त क्षेत्रमा हर्क | पीडितको आँसु पुछ्दै, रुँदै गुहार मागे स्थानीयले|
4 734 просмотра · 7 дней назад
RealShow tv
3,01 тыс. подписчиков
4 734 просмотра · 7 дней назад
रसुवाको बेत्रावतीस्थित बाढीग्रस्त क्षेत्रमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा माननीय हर्क साम्पाङ पुगेका छन्। बाढीबाट प्रभावित स्थानीयको अवस्था बुझ्दै उनले पीडितका दुःख–पीडा सुनेका छन्।
पीडितहरू भावुक हुँदै हर्क साम्पाङसँग सहयोग र उद्धारका लागि गुहार मागेका छन्।
यस्तो अवस्थामा अब हर्क साम्पाङले पीडितका लागि के कदम चाल्लान्?
पूरा भिडियो हेर्नुहोस्।
#हर्कसाम्पाङ #HarkaSampang #रसुवा #बेत्रावती #बाढीपीडित #बाढी #रसुवाबाढी #श्रमसंस्कृतिपार्टी #RasuwaNews #NepalNews #BreakingNews #FloodVictims #NewsUpdate #RealShowTV