लामा तेन्जिन र आनी छोयिङ डोल्माको आवाजमा आर्य तारा एक विंसति स्त्तोत्र (21 Praises to Tara)
Tara's Triple Excellence
0:00 / 0:00
लामा तेन्जिन र आनी छोयिङ डोल्माको आवाजमा आर्य तारा एक विंसति स्त्तोत्र (21 Praises to Tara)
1 843 786 просмотров · 6 лет назад
Tara's Triple Excellence
51,1 тыс. подписчиков
1 843 786 просмотров · 6 лет назад
यो धारणी छोक्युर लिङपाको परम्परामा बाह्य तारा साधना अन्तर्गत आर्य ताराको त्रि-उत्तम अनलाइन ध्यान भावना कार्यक्रमको एक अंश हो । श्रद्धेय गुरुवर छोकी निमा रिन्पोछेको सुझाव अनुरुप कोरोनाभाइरसको समयमा यो स्तोत्र पाठ गर्नु लाभदायी छ । त्यसैले यो स्तोत्र नेपाली भाषामा पनि पाठ गर्नको निम्ति तपाईं सबैलाई दान स्वरुप यहाँ राखेका छौं । यस भिडियोमा आर्य तारा एक विंसति स्त्तोत्र को १२ पुनरावृत्तिहरू छन् ।अधिक जानकारीका लागी https://dharmasun.org/ne/tte र धारणीका लागी https://dharmasun.org/21praises/#nepali हेर्नुहोला ।
This chant is part of the Tara's Triple Excellence online meditation program, used in the Outer Tara sadhana in the tradition of Chokyur Lingpa. Tibetan Buddhist teacher Chokyi Nyima Rinpoche has suggested that in this time of Coronavirus, it is beneficial to do this chant, so this is our offering to everyone as a practice aid. This video contains 12 repetitions of the 21 Praises here for all to use.