Перейти к содержимому

पूर्वको सुन्दर ठाउँ तिनजुरे // लिम्बु साँस्कृतिक संग्रहालय चो?लुङ्ग पार्क #tinjure #cholungpark

Lucky Digital Khandbari

0:00 / 0:00

पूर्वको सुन्दर ठाउँ तिनजुरे // लिम्बु साँस्कृतिक संग्रहालय चो?लुङ्ग पार्क #tinjure #cholungpark

440 просмотров · 1 год назад
Lucky Digital Khandbari
5,48 тыс. подписчиков
440 просмотров · 1 год назад
पूर्वको सुन्दर ठाउँ तिनजुरे // लिम्बु साँस्कृतिक संग्रहालय चो?लुङ्ग पार्क #tinjure #cholungpark पूर्वी नेपालको स्वर्गजस्तै सुन्दर भू–भाग तिन्जुरे, मिल्के–जलजले क्षेत्र अहिले गुराँसका रङ्गीन फूलहरूले ढकमक्क परेको छ। राताे, सेताे, गुलाबी जस्ता अनेकन रंगका गुराँसले ढाकिएको पहाडहरू, बादलसँग खेल्ने बुट्यान, र साँस्कृतिक धरोहरहरूले भरिएको लिम्बु साँस्कृतिक संग्रहलय चो?लुङ्ग पार्क । यी सबैले मनमा अनौठो शान्ति र आनन्दको अनुभूति दिलाउँछन्। यो भिडियोमा हामीले तपाईंलाई लिएर जानेछौं पूर्वी नेपालमा प्रकृतिले समय मिलाएर कोरेको क्यानभासका सजीव चित्रमा — जहाँ प्रकृति र संस्कृतिको अनुपम संगम पाइन्छ। लिम्बू समुदायको मौलिक पहिचान बोकेको संग्रहालय, सौन्दर्यले भरिएको चोेलुङ पार्क, रातामै फुलेका गुराँससँग लुकामारी गर्दै लाम लागेर पाथिभरा मन्दिरमा दर्शन गर्न आउने तिर्थयात्रीहरुको दृश्यले साँच्चै मनलाई अनौठो आनन्दानुभूति दिलाउँछ । यस यात्रामा हाम्रो साथ दिनुहोस् र नेपाललाई अझ नयाँ र सुन्दर दृष्टिकोणबाट हेरौं। Ld Creation Khandbari लाई सब्सक्राइब गर्न नबिर्सनुहोस् — हामी तपाईंका लागि यस्तै मौलिक र प्राकृतिक सौन्दर्यले भरिएका दृश्यहरू ल्याइरहनेछौं। #Tinjure #MilkeJaljale #GuransPhool #RhododendronNepal #LimbuCulture #CholongPark #BeautifulNepal #NatureLovers #VisitNepal #LDCreationKhandbari 🎵 Track Info: Music: Devotional- Deepak Meenu Music Link: https://royaltyfreebgmusic.blogspot.c... Sakela Instrumental : NB Chamling :    / @nbchamling2756