Sapanaka Yatriharu ।। सपनाका यात्रीहरु ।। Chiran Pun ।। Netrabikram chand "Biplab" ।। Yogesh Kaji
Chiran Pun - Official
0:00 / 0:00
Sapanaka Yatriharu ।। सपनाका यात्रीहरु ।। Chiran Pun ।। Netrabikram chand "Biplab" ।। Yogesh Kaji
17 953 просмотра · 6 лет назад
Chiran Pun - Official
3,32 тыс. подписчиков
17 953 просмотра · 6 лет назад
Hello
Namaste/अभिवादन
Song :
Sapanaka yatriharu (Progressive/Revolutionary Song)
Lyricist :
Netrabikram chanda " Biplab"
Music Composer :
Chiran Pun
Vocalist :
Yogesh Kaji
Arrange :
Yogesh Kaji
Lyrics :
सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ
सपनामै जिउछ जीवन
समनामै रम्छ जीवन
सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ
सपना बाचे जीवन बाच्छ सपना मरे जीवन मर्छ
सपनाहरु मर्न नदेउ सपनाहरु झर्न नदेउ
भुरुरु उड्यो पङ्छी पङ्छीझै उड्यो मान्छे
सपना उड्यो पङ्छिसङ्ग मान्छे उड्यो सपनासङ्ग
सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ
चम्किने आकाशमा तारा ताराजस्तै चम्क्यो धर्ती
सपना चम्क्यो तारासङ्ग धर्ती चम्क्यो सपनासङ्ग
निरन्तर बग्ने समय समयझै बदलिन्छ युग
सपना उड्छ युगसङ्ग युग फेरिन्छ सपनासङ्ग
सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ
सपनामै जिउछ जीवन
सपनामै रम्छ जीवन
सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ ।
BlogSpot :
http://chiranpun.blogspot.com/?m=
Facebook :
/ chiran.pun.1
Youtube :
/ chiranpun
TikTok :
https://vm.tiktok.com/ZSekbjT8h/
Chiran.Pun
Twitter :
https://twitter.com/ChiranPun2?t=1ygB...
Email :
chiranpunji@gmail.com
Please
धेरै भन्दा धेरै Share/Like र Comment गरिदिनु होला । Subscribe गरिदिनु होला ।
तपाइँहरुको आवश्यक शुझाव / सल्लाह र सहयोगको अपेक्षा सहित !
Thank you.