Перейти к содержимому

रुकुम पूर्व भूमे गा. पा. ९ चुन्बाङको पैँसरी नाच - Paisari Nach ( Rukum East Bhume Chunbang )

Dipen Pun Magar

0:00 / 0:00

रुकुम पूर्व भूमे गा. पा. ९ चुन्बाङको पैँसरी नाच - Paisari Nach ( Rukum East Bhume Chunbang )

29 353 просмотра · 2 года назад
Dipen Pun Magar
6,25 тыс. подписчиков
29 353 просмотра · 2 года назад
मादल - बल बहादुर पुन मगर दमाहा - मन वीर पुन मगर वाँसुरी - शिकारी मगर झ्याली - आइत बहादुर पुन मगर अगुवा नाच्ने - बल बहादुर पुन ( मास्तर विशेष गरी रुकुम, रोल्पा तिर मगर र अन्य समुदायहरुले पुर्खा देखीनै नाच्दै आएको नाच पैँसरी नाच अहिले लोप हुँदै गएको छ यसलाई नासिन नदिन हाम्रो भूमे गाउँपालिकाले प्रत्यक वर्ष भूमे नाच, पैँसरी नाच , फाँक नाच, मयुर नाच इत्यादि नाचहरुको कार्यक्रम राख्दै आएको छ यसको लागी गा. पा. लाई धन्यवाद ! गाउँ अनुसार यो नाचलाई फरक फरक ढङ्ग बात उच्चारण गर्छन - पैँसरी , पैस्यारु ,पैँसेरी , पैँसेरु #paisarinach #paisyarunach #paiserinach #paiserunach #chunwang #rukum #east #dipenpunmagar #nepal