Перейти к содержимому

क्वाँटी पकाउने फरक र सजिलो तरिका l Kwati Recipe l जनै पूर्णिमा स्पेसल l स्वादिलो क्वाँटीको झोल

Dipa Singh cooking video

0:00 / 0:00

क्वाँटी पकाउने फरक र सजिलो तरिका l Kwati Recipe l जनै पूर्णिमा स्पेसल l स्वादिलो क्वाँटीको झोल

335 просмотров · 7 дней назад
Dipa Singh cooking video
6,28 тыс. подписчиков
335 просмотров · 7 дней назад
क्वाँटी पकाउने फरक तरिका l Kwati Recipe l जनै पूर्णिमा स्पेसल l स्वादिलो र पोष्टिक क्वाँटी l क्वाँटी को झोल आजको भिडियोमा हामी क्वाँटी पकाउने फरक र स्वादिलो तरिका सिक्दैछऔं l बिभिन्न प्रकारका गेडागुडी तथा टुसा यका क्वाँटीबाट तयार हुने यो परिकार जनै पूर्णिमा स्पेसलका लागि एकदमै उत्तम छ l 😋 घरमै सजिलै बनाउन सकिने स्वादिष्ट kwati recipe मन पराउनुहुन्छ भने यो भिडियो अन्तिम सम्म हेर्नुहोस् भिडियो मन परेमा Like, comment, share गर्नुको साथै Dipa Singh Cooking Video लाई Subscribe 🔔 गर्ने नभुल्नुहोस् l यहाँहरुको माया साथ र सपोर्टका लागि धेरै - धेरै धन्यवाद l ♥️🌹🙏 जनै पूर्णिमा विशेष क्वाँटीको झोल Traditional Nepali Kwati Recipe क्वाँटीको झोल बनाउने सजिलो तरिका Healthy Sprouts Beans Soup जनै पूर्णिमाको विशेष अवसरमा परमपरागत नेपाली क्वाँटीको झोल बनाउने सजिलो र स्वादिलो तरकारी सिक्नुहोस् l यस भिडियोमा अनकुरायको नौंथरी गेडागुडीबाट घरमै रेस्टरेन्ट जस्तै स्वादिलो kwati Recipe बनाउने सबै चरण देखाएको छ l यस भिडियोमा अनकुरियको क्वाँटी बनाउने तरिका स्वादिलो झोल बनाउने तरिका मसाला मिसाउने सही तरिका जनै पूर्णिमा विशेष नेपाली परिकार Dipa Singh Cooking Video लाई Subscribe गरेर यस्तै नेपाली परमपरागत र स्वादिलो रेसिपी हेर्नुहोस् धन्यबाद् 🙏 kwati recipe kwati recipe Nepali kwati recipe in Nepali kwati banaune tarika kwati pakaune Tarika क्वाँटी पकाउने तरीका क्वाँटी रेसिपी क्वाँटीको झोल क्वाँटी बनाउने तरिका जनै पूर्णिमा स्पेसल जनै पूर्णिमा क्वाँटी janai purnima special Nepali kwati recipe traditional kwati recipe healthy Kwati recipe Mixed Beans Soup Nepali Food recipe Nepali traditional Food Dipa Singh Cooking Video #KwatiRecipe #क्वाँटी #क्वाँटीरेसिपी #Janaipurnuma #जनैपूनिमा #जनैूर्णिमा #Janaipurnimaspecial #Kwatikojhol #Nepalifood #Nepalirecipe #Healthyrecipe #TraditionalFood #DipaSinghCookingVideo