Перейти к содержимому

असोज महिनाको 07 गते बुधबारको दैनिक राशीफल 2083(23 September 2026 Today's Horoscope arise to pisces

Astro Chitwan ज्योतिषमित्र

0:00 / 0:00

असोज महिनाको 07 गते बुधबारको दैनिक राशीफल 2083(23 September 2026 Today's Horoscope arise to pisces

220 просмотров · 10 ч назад
Astro Chitwan ज्योतिषमित्र
9,63 тыс. подписчиков
220 просмотров · 10 ч назад
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै ज्योतिष,वास्तु, धर्म संस्कृति तथा सन्देश मुलक भिडियोको हेर्नका लागि आजै हाम्रो युटुब च्यानल Subscribe गर्नुहोस।यो भिडियो तपाई लाई मन परेको छ भने लाईक,कमेन्ट तथा शेयर गर्नुहोला। राशिफलमा राम्रो नराम्रो जे भनेता पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला।राशिफल भनेको तपाईंको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ।जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ।तसर्थ कुनै ठुलो निर्णय लिनु पूर्व एकपटक बिज्ञ गुरुलाई आफ्नो चिना देखाउनु होला।यदि हामीसँगै आफ्नो चिना देखाउने इच्छा भएमा नेपाल भित्र वा बिदेशबाट पनि आपनै घरमै बसीबसी हाम्रो अनलाइन (WhatsApp n. 00977-9745998393 सेवा मार्फत जोडिएर आफ्नो चिना देखाइ उचित परामर्श लिइ अगाडि बढ्न सक्नुहुनेछ। ज्योतिष एवं वास्तु परामर्श तथा जन्मकुण्डली(चिना) निर्माणका लागि ज्योतिषमित्रकुलदिप खनाल खनाल ज्योतिष बिज्ञान परामर्श केन्द्र भरतपुर -६(त्रिवेणी डेरी नजिक)गीतानगर,चोकबजार,चितवन। सम्पर्क नम्बर 9745998393