Перейти к содержимому

तेत्तिको धने नाइ जत्तिको लालबिरे छियो | रमाइलो देउडा भाका | Deuda Aagan

Deuda Aagan

0:00 / 0:00

तेत्तिको धने नाइ जत्तिको लालबिरे छियो | रमाइलो देउडा भाका | Deuda Aagan

662 просмотра · 4 дня назад
Deuda Aagan
114 подписчиков
662 просмотра · 4 дня назад
“तेत्तिको धने नाइ जत्तिको लालबिरे छियो” — सुदूर तथा मध्यपश्चिम नेपालको मौलिक देउडा संस्कृतिको मिठास बोकेको रमाइलो देउडा भाका। देउडा केवल गीत होइन, हाम्रो मौलिक संस्कृति, परम्परा, भाषा र पहिचान हो। Deuda Aagan मार्फत देउडा, न्याउले, ठाडी लगायतका मौलिक लोकभाका र संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्ने हाम्रो प्रयास जारी छ। 🎵 भाका: देउडा 🇳🇵 संस्कृति: नेपाली मौलिक लोक संस्कृति 📺 प्रस्तुति: Deuda Aagan “सके कलाको सिर्जना गरौं, नसके कलाको सम्मान गरौं।” यस्तै मौलिक देउडा तथा नेपाली लोकसंस्कृतिका भिडियो हेर्न Deuda Aagan लाई Subscribe गर्नुहोस्। भिडियो मन परे Like, Comment र Share गरेर हाम्रो मौलिक संस्कृतिको संरक्षणमा साथ दिनुहोस्। #तेत्तिको_धने_नाइ #जत्तिको_लालबिरे_छियो #Deuda #DeudaSong #DeudaAagan #देउडा #देउडागीत #देउडाभाका #NepaliDeuda #NepaliFolkSong #NepaliFolkMusic #लोकगीत #लोकसंस्कृति #सुदूरपश्चिम #नेपालीसंस्कृति