🎵 दशैं आयो है आमा ❤️ | परदेशीको दशैं | Nepali Dashain Song 2026
DINESH OFFICIAL
0:00 / 0:00
🎵 दशैं आयो है आमा ❤️ | परदेशीको दशैं | Nepali Dashain Song 2026
4 472 просмотра · 4 дня назад
DINESH OFFICIAL
65 подписчиков
4 472 просмотра · 4 дня назад
परदेशमा बसेर आफ्ना आमा–बुबा, परिवार र गाउँघरलाई सम्झिने हरेक नेपालीको मनको कथा हो यो गीत। दशैंको टीका, जमरा, पिङ र घरको मायालाई सम्झिँदै परदेशी मनले व्यक्त गरेको भावनात्मक गीत। 🇳🇵❤️
कतै mistak भएमा मलाई माफ गरिदिनु होला। 🙏🙏
र यो गीत मन परेमा Like, Comment, Share गर्नुहोस् र यस्तै नेपाली मौलिक गीतका लागि DINESH OFFICIAL लाई Subscribe गर्न नभुल्नुहोस्। 🙏
🎶 Song: दशैं आयो है आमा
🎤 Artist: DINESH OFFICIAL
🇳🇵 Happy Dashain 2083! ❤️
#दशैंआयोहैआमा #PardeshiKoDashain #DashainSong #NepaliDashainSong #NepaliSong #DINESHOFFICIAL #HappyDashain