Перейти к содержимому

SIP छोड्ने कि नछोड्ने? नेपालमा SIP Return किन कम? Insurance vs SIP vs FD | RP Srijan

RP Srijan-Way To Success

0:00 / 0:00

SIP छोड्ने कि नछोड्ने? नेपालमा SIP Return किन कम? Insurance vs SIP vs FD | RP Srijan

12 136 просмотров · 21 ч назад
RP Srijan-Way To Success
471 тыс. подписчиков
12 136 просмотров · 21 ч назад
SIP गरेर गल्ती गरें त? नेपालमा SIP (Systematic Investment Plan) खत्तम भयो? Mutual Fund को return कम आयो भनेर SIP बन्द गर्ने कि जारी राख्ने — मेरो इमानदार विचार। केही दिन पहिला संयोग कोइरालाको Ideapreneur Nepal मा SIP सम्बन्धी भिडियो आएपछि धेरै साथीहरूले सोध्नुभयो — "SIP गरेर मैले गल्ती गरें कि?" यो भिडियोमा: SIP भनेको के हो (सजिलो उदाहरणसहित), नेपालमा SIP किन अझै "७ वर्षको बच्चा" हो, SEBON र नियामकको भूमिका, Insurance र SIP को फरक, Fixed Deposit, Share Market र Hydropower को जोखिम, ३ हजार मात्र बचत हुनेले के गर्ने, Ponzi scheme बाट कसरी जोगिने, र सबैभन्दा धेरै return कहाँ। 0:00 SIP गरेर गल्ती गरें त? 0:24 SIP = लगानीको एउटा साधन मात्र 0:50 SIP कसरी काम गर्छ? (५ रुपैयाँको उदाहरण) 1:31 १०–१५% return को कुरा 2:11 Ideapreneur भिडियोसँग मेरो सहमति — नियामक र SEBON 3:01 SIP छोड्ने? लगानीका अरू विकल्प के छन्? 3:42 Insurance लगानी होइन 4:39 Economy, Fixed Deposit र Fund Manager 5:12 ३ हजार मात्र बचत? पहिले Skill मा लगानी 6:10 रातारात double = Ponzi Scheme 7:15 सबैभन्दा धेरै return: Business 7:57 निष्कर्ष: नेपालमा SIP खत्तम होइन 💬 तपाईं SIP गर्दै हुनुहुन्छ? कति वर्ष भयो? Comment मा लेख्नुस्। (यो वित्तीय सल्लाह होइन — आफ्नो अवस्था हेरेर निर्णय गर्नुहोला।) ────────── 👤 म को हुँ? म राजेन्द्र पौडेल (RP Srijan) — Saudi Arabia र UAE मा करिब ६ वर्ष काम गरेर फर्केको returnee migrant worker र Migrant Worker Educator। विदेशमा काम गर्ने नेपाली दाजुभाइ-दिदीबहिनी र उहाँहरूका परिवारलाई पैसा, बचत, लगानी र digital ज्ञान सजिलो भाषामा सिकाउँछु। 🏢 Way To Success Way To Success एउटा social enterprise हो, जसले खाडी र मलेसियामा रहेका नेपालीहरूलाई financial literacy, digital literacy र आवश्यक सेवाहरूमा सहयोग गर्छ। 📘 Personal Finance र Share Market सिक्न: http://bit.ly/earnsaveinvest #SIP #SIPNepal #PersonalFinance