Перейти к содержимому

"Christian Foundation" || Part :10 || //Rev. Dr. BD. Rai, PFC. Kalimpong// प्रभुको आगमन - Rapture //

Akash Thulung Official

0:00 / 0:00

"Christian Foundation" || Part :10 || //Rev. Dr. BD. Rai, PFC. Kalimpong// प्रभुको आगमन - Rapture //

2 479 просмотров · 5 л. назад
Akash Thulung Official
1,68 тыс. подписчиков
2 479 просмотров · 5 л. назад
"Christian Foundation" || Part :10 || Speaker :- Rev. Dr. BD. Rai, PFC. Kalimpong (प्रभुको आगमन / Rapture बारे जानकारी) हामी विश्वासीको जग केवल येशु प्रभु मात्रै हुनुपर्छ ।... आज हामी कुन जगमाथि उभिएका छौं ? कतिपल्ट हामी अन्य कुराहरुको जगमाथि उभिन कोसिस गर्दछौं, जसले गर्दा प्रभु येशु ख्रीष्टदेखि टाढा हुँदछौं । आजको यो युगमा हामी विश्वासीहरुलाई ठुलो चुनौती छ । यसैकारण यो युगमा नै शक्तिशाली रुपमा उहीँ जीवित महान परमेश्वरद्धारा चलाईएका अभिषिक्त दास रेभ.डा. विडी. राई गुरुवाबाट "ईसाई वुनियाद" (जग) भन्ने शिर्षकबाट शक्तिशाली परमेश्वरको बचनको प्रकाश पार्नुभएको छ । तसर्थ यो महत्त्वपूर्ण सन्देशको निम्ति रेभ. डा. विडी. राई गुरुवालाई अनि सुन्ने तमाम पृय श्रोता वृन्दहरुलाई परमेश्वरले प्रशस्तै आशिष् दिउन् ! - 🙏परमेश्वरको बचनले भन्दछ :- “यसकारण जसले मेरा यी वचन सुन्‍छ र पालन गर्छ, म एक जना बुद्धिमान्‌ मानिससँग त्‍यसको तुलना गर्छु, जसले आफ्‍नो घर चट्टानमाथि बनायो। अनि पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र पनि त्‍यो घर ढलेन। किनकि त्‍यो चट्टानमाथि बसालिएको थियो। जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्‍यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्‍छ, जसले आफ्‍नो घर बालुवामाथि बनायो। पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र त्‍यो घर ढल्‍यो, अनि त्‍यसको ठूलो विनाश भयो।” - मत्ती ७:२४-२७ @ स्मरण रहोस् वक्ता महोदयको उमेर ८७ बर्ष पुगिसक्नुभयो तरपनि परमेश्वरले उहाँलाई शक्तिशाली रुपमा अझैपनि प्रयोग गरिरहनुभएको छ । उहाँको निम्ति सबैले प्रार्थना गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । धन्यवाद !!! please like, share, comment & subscribe this channel for more videos...! thank you !!! gmail :- shalomthulung20@gmail.com contact number :- 009779817082019