Перейти к содержимому

🔴 LIVE: प्रतिनिधिसभा बैठक | प्रधानमन्त्री वालेन्द्र शाह, र सोविता गौतमको विशेष प्रस्ताव २०८३ असोज १५

Update of Nepal

0:00 / 0:00

🔴 LIVE: प्रतिनिधिसभा बैठक | प्रधानमन्त्री वालेन्द्र शाह, र सोविता गौतमको विशेष प्रस्ताव २०८३ असोज १५

2 116 просмотров · Трансляция закончилась 2 недели назад
Update of Nepal
589 подписчиков
2 116 просмотров · Трансляция закончилась 2 недели назад
🔴 LIVE: प्रतिनिधिसभाको बैठक (२०८३) आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन्। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’, ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। 📌 KEY HIGHLIGHTS / AGENDA: 1. मन्त्री सोविता गौतमद्वारा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन पेस 2. सभापति हरि ढकालद्वारा संवैधानिक निकायका पदाधिकारीहरूको सेवा-सुविधा सम्बन्धी विधेयक प्रतिवेदन पेस 3. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र भुक्तानी फछ्र्यौट संशोधन विधेयकहरू टेबल संसद बैठकको हरेक ताजा अपडेट र प्रत्यक्ष प्रसारणका लागि हाम्रो च्यानललाई Subscribe गरी बेल आइकन थिच्नुहोला। #ParliamentLive #BalenShah #SwarnimWagle #SobitaGautam #HariDhakal #NepalParliament #PratinidhisabhaLive #HouseOfRepresentatives #NepalNewsLive #LiveSamsad