नयाँ नेपाली गजल — “मलाई कहाँ पुर्यायो जिम्मेवारीले”, Kamal pokhrel new poetry, Nepali gajal bachan
Kamal Pokhrel (Kunthit man)
0:00 / 0:00
नयाँ नेपाली गजल — “मलाई कहाँ पुर्यायो जिम्मेवारीले”, Kamal pokhrel new poetry, Nepali gajal bachan
103 просмотра · 8 дней назад
Kamal Pokhrel (Kunthit man)
18,2 тыс. подписчиков
103 просмотра · 8 дней назад
🎶 नयाँ नेपाली गजल — “मलाई कहाँ पुर्यायो जिम्मेवारीले” ❤️
जिम्मेवारीले जीवनलाई कहाँ–कहाँ पुर्याउँछ, सपनाहरूलाई कसरी संघर्षसँग जोड्छ र सम्झनाले मनलाई कसरी उडाउँछ—यिनै भावनाहरू समेटिएको यो भावुक नेपाली गजल तपाईंहरूका लागि प्रस्तुत गरेका छौँ।
❤️ प्रेम, सम्झना र जीवनका यथार्थ भावनासँग जोडिएको यो गजल मन परेमा Like, Comment, Share र Subscribe गरिदिनुहोला।
🎼 गजल: मलाई कहाँ पुर्यायो जिम्मेवारीले
✍️ रचना: कमल पोखरेल
रचना.... ✍️
मलाई कहाँ पुर्यायो जिम्मेवारीले।
यो मन त्यसै उडायो रातो साडीले।
केही चाँदनीका रात प्यारा सम्झनामा।
सोचे होलान् म आफ्नो आभारीले ।
जिन्दगीका सिडीहरू चढ्नै पर्यो।
केही अवरोध गर्लान् भारीले।
सपनाहरू पत्रै पत्र सजेका छन्।
केही पूरा हुन्छन् खेल-चारिले।
मध्यान्नको यात्रा गर्नै पर्यो गन्तव्यला।
केही दुःख बुझ्लान् बरै छारीले।
एकनास कोही छैनन् मिलेका नि।
हेर काट्नैपर्छ हाँगा बिगाँ धारीले।
सबै सुन्दर देखिएका चिजहरू।
हो उब्जिएका हुन्छन् तिनै बारीले।
मलाई कहाँ पुर्यायो जिम्मेवारीले।
यो मन त्यसै उडायो रातो साडीले।
#NepaliGhazal #NewNepaliGhazal #KamalPokhrel #NepaliSong #Ghazal #NepaliMusic #EmotionalGhazal #kunthitman
thank you for watching video