म मरेको शुन्यौ भने | सबैलाई रुवाउने नयाँ नेपाली गीत 😢 | Official Music Video 2026
Nepali Ai Music
0:00 / 0:00
म मरेको शुन्यौ भने | सबैलाई रुवाउने नयाँ नेपाली गीत 😢 | Official Music Video 2026
15 782 просмотра · 2 месяца назад
Nepali Ai Music
28,1 тыс. подписчиков
15 782 просмотра · 2 месяца назад
🎵 म मरेको शुन्यौ भने – Official Music Video
कहिलेकाहीँ प्रेमले यति गहिरो चोट दिन्छ कि शब्दहरू पनि मौन हुन्छन्।
यो गीत त्यही पीडा, बिछोड र अधुरो प्रेमको कथा हो।
यदि यो गीतले तपाईंको मन छोयो भने कृपया:
❤️ Like गर्नुहोस्
💬 आफ्नो प्रतिक्रिया Comment मा लेख्नुहोस्
🔔 यस्तै नयाँ नेपाली गीतहरूका लागि Channel Subscribe गर्नुहोस्।
📤 Share गर्न नबिर्सनुहोस्।
✍️ Lyrics: BRM
🎼 Music creation: Suno AI
🎬 Video Editing & Visuals: BRM
🎧 Headphones प्रयोग गरेर सुन्नुहोला ।
🙏 तपाईंहरूको माया, साथ र समर्थनले नै नयाँ गीतहरू सिर्जना गर्ने प्रेरणा मिल्छ।
#MaMarekoSunyauBhane #NepaliSong #SadSong #BreakupSong #EmotionalSong #NepaliMusic #BRM #OfficialMusicVideo #nepaliaisong #sunoai
Lyrics:
म मरेको शुन्यौ भने
म मरेको शुन्यौ भने रोए जस्तो गर्नु
मेरो लाश देख्यौ भने छोए जस्तो गर्नु !
म मरेको शुन्यौ भने रोए जस्तो गर्नु
मेरो लाश देख्यौ भने छोए जस्तो गर्नु !
अति सस्तो मेरो मृत्यु तिम्रै चाहना हो
चितामाथि ढली रैछु तिम्रै कामना हो
अति सस्तो मेरो मृत्यु तिम्रै चाहना हो
चितामाथि ढली रैछु तिम्रै कामना हो
दुनीयाँको सामु तिमी दु:खे जस्तो गर्नु
मेरो लाश देख्यौ भने छोए जस्तो गर्नु !!
म मरेको शुन्यौ भने... हो हो हो
अमूल्य तिम्रो आँशु मेरो लागि नझार्नु
मलाई सम्झी देउरालीमा पाती नचढाउनु
अमूल्य तिम्रो आँशु मेरो लागि नझार्नु
मलाई सम्झी देउरालीमा पाती नचढाउनु
सेतो साडीं सेतो चोलो लाए जस्तो गर्नु
मेरो लाश देख्यौ भने छोए जस्तो गर्नु !!
म मरेको शुन्यौ भने रोए जस्तो गर्नु
मेरो लाश देख्यौ भने छोए जस्तो गर्नु !
म मरेको शुन्यौ भने...
© COPYRIGHT NOTICE
© 2026 BRM and Nepali Ai Music. All Rights Reserved.
This song, including its lyrics, composition, arrangement, audio, artwork, and video, is protected by copyright law.
Unauthorized copying, downloading, re-uploading, redistribution, synchronization, remixing, or use of any part of this content on YouTube, Facebook, TikTok, Instagram, or any other platform without prior written permission is strictly prohibited.
If you wish to use this song for commercial or non-commercial purposes, please contact the copyright owner first.
© BRM & Nepali Ai Music. All Rights Reserved
.