के साँच्चै पुरानो दसैँ फर्किएकै हो त? | चङ्गा, पिङ र गाउँको रमाइलो
Subashnrandom
0:00 / 0:00
के साँच्चै पुरानो दसैँ फर्किएकै हो त? | चङ्गा, पिङ र गाउँको रमाइलो
114 просмотров · 17 часов назад
Subashnrandom
2,14 тыс. подписчиков
114 просмотров · 17 часов назад
दसैँमा आकाशभरि चङ्गा उडेको देख्दा र बजारमा चङ्गा किन्नेहरूको भीड देख्दा साँच्चै पुरानो दसैँ फर्किएजस्तो लाग्यो। 🪁 मैले पनि चङ्गा उडाउन धेरै कोसिस गरेँ, तर उडाउन सकिनँ। तैपनि भतिजसँग चङ्गा किन्न, गाउँको पिङ खेल्न र दसैँको माहोलमा रमाउन पाउँदा दिन निकै रमाइलो भयो। आखिर, चङ्गाबिनाको दसैँ अलि खल्लो लाग्दैन र? तपाईंलाई के लाग्छ? के पुरानो दशैँ फर्किएको हो?
#दसैँ #चङ्गा #नेपालीदसैँ #DashainVlog #KiteFlying #SubashnRandom