Перейти к содержимому

Day-4 अनौपचारिक कक्षा,शुभ अशुभ ग्रह मन र बुद्दिको उत्पत्ति चन्द्र बुधको कथा,प्रश्नोत्तर छलफल आदि...

Vedic Astro Vastu and healing centre

0:00 / 0:00

Day-4 अनौपचारिक कक्षा,शुभ अशुभ ग्रह मन र बुद्दिको उत्पत्ति चन्द्र बुधको कथा,प्रश्नोत्तर छलफल आदि...

430 просмотров · 5 мес. назад
Vedic Astro Vastu and healing centre
2,08 тыс. подписчиков
430 просмотров · 5 мес. назад
आफ्नो जीवन रुपान्तरण र सफल ज्योतिष बन्नका लागी बैदिक तथा बैज्ञानिक फलित ज्योतिषको एडभान्स लेभलको कोर्ष बैशाख २०८३ ब्याच मा सर्वप्रथम १ हप्ता अनौपचारिक कक्षा र त्यसपछि दैनिक २ देखि ३ कक्षा का दरले १०० दिन सम्म संचालित हुनेछ | यस अबधिमा दैनिक छलफल कक्षा,लेक्चर कक्षा र प्रयोगात्मक कक्षा हुनेछन गृहकार्य गर्ने,नोट बनाउने ,प्रश्नोत्तर कार्यक्रम, प्रोजेक्ट वर्क गर्ने,परिक्षा आदि क्रियाकलाप सहित प्रभावशाली ढंग बाट अध्यापन गर्ने र व्हात्सप ग्रुपमा २४ सै घण्टा जिज्ञासा र छलफल गर्न सकिने छ सबै क्लासका रेकर्डिङ भिडियो र pdf file उपलब्ध गराइने छ | कक्षामा गुरुका साथसाथै पुर्व बिद्यार्थी ज्योतिषी मित्र हरु समेतको साथ् र सहयोग रहने छ | तालिमको दौरानमा समुहगत गतिविधिमा उत्कृस्ट हुने टिम लाइ र अन्तिम परिक्षामा प्रथम,द्वितीय हुने लाइ पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने छ र सबै सहभागी लाइ सफलता पुर्बक कोर्ष सम्पन्न गरेको course completion certificate प्रदान गरिने छ |