चिया र डुनोट खाँदै गर्दा आफ्नै अगाडि यसरी समातिए शरीर बेच्नेहरू!"
RR RABI
0:00 / 0:00
चिया र डुनोट खाँदै गर्दा आफ्नै अगाडि यसरी समातिए शरीर बेच्नेहरू!"
5 192 просмотра · 2 месяца назад
RR RABI
1,58 тыс. подписчиков
5 192 просмотра · 2 месяца назад
नमस्कार दर्शकबिन!
आजको यस भिडियोमा हामीले शहरको रातको वास्तविक रूपलाई देखाउने प्रयास गरेका छौँ। एकातिर सामान्य मानिसहरू दुःख-सुख गरेर चिया र डुनोट बेचेर/खाएर जीवन बिताइरहेका छन् भने अर्कातिर रातको अँध्यारोमा अवैध रूपमा शरीर बेच्ने धन्दा चलिरहेको छ।
यस भिडियोमा प्रहरीले गरेको विशेष कारबाही र त्यसपछिको दृश्यलाई प्रस्तुत गरिएको छ।
भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला र च्यानललाई Subscribe गर्न नभुल्नुहोला!