Ma Hu Euta Ritto Bhado - म हुँ एउटा रित्तो भाँडो | Evergreen Nepali Christian Song
Sanrai
0:00 / 0:00
Ma Hu Euta Ritto Bhado - म हुँ एउटा रित्तो भाँडो | Evergreen Nepali Christian Song
18 592 просмотра · 3 месяца назад
Sanrai
48,2 тыс. подписчиков
18 592 просмотра · 3 месяца назад
Ma Hu Euta Ritto Bhado - म हुँ एउटा रित्तो भाँडो | Evergreen Nepali Christian Song
भजन: ३५९
Lyrics:
को. म हुँ एउटा रित्तो भाँड़ो, फुस्रो माटोले बनेको,
कुटी-पिटी, काटी-छाँटी, तपाईंको इच्छाअनुसारको
भाँड़ो मलाई बनाउनुहोस् (२)
१. म छु मैलो कट्कटेको, सर्वाङ्ग मेरो धुनुहोस् (२)
तपाईंको गुणले भरेर, बल्दो साक्षी बनाउनुहोस् (२)
२. पवित्रात्मा पलपलमा मलाई नम्र तुल्याउनुहोस् (२)
कदम-कदममा डोर्याउँदै, प्रार्थनाको जीवन दिनुहोस् (२)
३. येशू तपाईंको भाँड़ो हुँ, अति थकित र कमजोर छु (२)
तपाईंको सामर्थी हातले, समातेर चलाउनुहोस् (२)