Перейти к содержимому

अन्तका दिनहरू भनेको के हो? | What Are the End Times? | Part-1 | Nepali Christian Message

Jit Tamang

0:00 / 0:00

अन्तका दिनहरू भनेको के हो? | What Are the End Times? | Part-1 | Nepali Christian Message

25 просмотров · 6 месяцев назад
Jit Tamang
1,99 тыс. подписчиков
25 просмотров · 6 месяцев назад
अन्तका दिनहरू भनेको के हो? Bible ले अन्तका दिनहरूको विषयमा के सिकाउँछ? यस सन्देशमा Pastor Ganesh Bogati द्वारा अन्तका दिनहरूको चिन्हहरू, भविष्यवाणी, र विश्वासिहरूको तयारीको विषयमा स्पष्ट शिक्षा दिइएको छ। यो सन्देशले हामीलाई आत्मिक रूपमा तयार हुन, परमेश्वरसँग नजिक हुन, र सत्यमा दृढ रहन प्रेरणा दिन्छ। "यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र त्यही समयमा आउनेछ जुन तिमीहरूले नसोचेको हुन्छ।" — मत्ती 24:44 ✝️ यस भिडियो हेरेर आशिष पाउनुहोस् ✝️ Like, Comment, Share र Subscribe गर्न नभुल्नुहोस् Speaker: Pastor Ganesh Bogati Topic: अन्तका दिनहरू Part: 1 Language: Nepali Christian Message #AntakaDinhru #EndTimes #BibleProphecy #PastorGaneshBogati #ChristianMessage #NepaliChristian #BibleTeaching #YeshuKoSandesh #ChristianNepal #AntakaDinhruPart2 #BibleStudy #EndTimesMessage #JesusIsComing #ChristianTeaching #NepaliBibleMessage