उदयपुर सिमेन्टको खानीको क्षमता र गुणस्तर: डा. गोपीकृष्ण न्यौपानेसँग- पुरा अन्तर्वार्ता ।
THE BUSINESS CENTRAL
0:00 / 0:00
उदयपुर सिमेन्टको खानीको क्षमता र गुणस्तर: डा. गोपीकृष्ण न्यौपानेसँग- पुरा अन्तर्वार्ता ।
1 033 просмотра · 2 недели назад
THE BUSINESS CENTRAL
3,43 тыс. подписчиков
1 033 просмотра · 2 недели назад
यो भिडियोमा उदयपुर सिमेन्ट उद्योगका पूर्व महाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेसँगको विशेष कुराकानी प्रस्तुत गरिएको छ।
📌 यस भिडियोमा के छ?
उदयपुर सिमेन्ट उद्योगको वर्तमान अवस्था
आवश्यकता भन्दा बढी कर्मचारी हुनुका कारण र असर
उद्योगसँग रहेको ५५० रोपनी जग्गाको सदुपयोग
उद्योगमा थप नयाँ उद्योग सञ्चालन गर्न सकिने सम्भावना
सरकारी स्वामित्वका उद्योगहरूको समस्या र समाधानका उपाय
नेपालको सिमेन्ट उद्योगको भविष्य
#thebusinesscentral #nepalinews #nepalgovernment #cementindustry #UdayapurCement